कारोबार

आयो हेटौडामा नयाँ उत्पादन अल्का लाईन

1-1549536567.JPG

हेटौडा/ मकवानपुर वासीको  स्वास्थ्यलाई मध्यनजरगरि नयाँ उत्पादन (अल्का लाईन वाटर प्युरीयएर, हट एण्ड कुल वाटर प्युरीफायर र एयर प्युरीफायर) संचालनमा  आएको छ।

अल्का लाईन वाटर प्युरीयएर, हट एण्ड कुल वाटर प्युरीफायर र एयर प्युरीफायर सम्बन्धी जानकारी दिदै  मानव जीवनको  स्वस्थ्यलाई अति आवश्यक पर्ने पानी र हावा स्वच्छ नहुंदा अनेक प्रकारका  रोगहरुको शिकार हुनु बाट जोगिन अहम भूमिका हुने करणले पनि  नाफा मुलक भन्दा पनि सेवामुलक बनउने  हिसाबले यो सेवा ल्याएको डाईमण्ड आर.ओ ईन्टरप्राइृजेजको सञ्चालक मानोज चौंलागाईले बताएका छन्।

सम्पुर्ण सामानहरुमा १ वर्षे वारेन्टी रहेको र अरु भन्दा स्तरिय  गुणस्तरीय सेवामुलक भएको  चौंलागाईलेदाबि गरेका छन् ।विहीवार हेटौंडाको न्युजक्लबमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो भने संचालक ,प्राबिधिक ,पत्रकारहरुको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार