खेल

अन्तर टोल बिकास फुटबल कप खेल प्रतियोगिताको दोश्रो  दिन  निक्कै रोचात्मक  दुइ चरणको खेल सम्पन्न

मकवानपुर/ बसामाडि हेटौडा ३ मा  सुरु भएको  अन्तर टोल बिकास फुटबल कप खेल प्रतियोगिताको आज दोश्रो  दिन  निक्कै रोचात्मक दुइ चरणको खेल सम्पन्न भएको छ ।
१४ वटा बीच हुने  खेलमा  पाचँ- पाचँवटा उप-समितिमा कार्य विभाजन गरिएको र आर्थिक विभाजन गरिएको यस खेल कार्यक्रमका लागि विभिन्न दाताहरुले पनि सहायोग गरेकोबताइएको छ ।
बुद्द टोलविकास र सिमलथली टोल विकास बीच आज दिउसो ०१ बजे  भएको खेलमा  बुद्द टोलविकासले  ३-१ ले जित निकाल्न सफल भएको छ।
बुद्द टोलविकासले  खेलको ५५ औं मिनेटमा पेनाल्टी पाएर  जित निकाल्न सफल भएको छ त्यस्तै गरि  जम्बु चौतारा टोल विकास र लक्ष्मी नारयण टोल विकास बीच ०३ बजे  भएको खेलमा खेलजम्बु चौतारा टोल विकासले  १ गोल गर्न सफल भएको छ भने  लक्ष्मी नारयण टोल विकासले  गोल गर्न नसकेर हार भएको हो 
भोलिको खेल दिउसोन ०१ बजे बासा माहदेब टोलविकास र मिलन टोल विकास विच त्यस्तै गरि ०३ बजे मनाकना सरस्वति टोलविकास र खाडी दमार टोल विकास विच हुने छ भने यो खेल पुष सात गते फ़ाइनेल हुनेछ सम्म हुने छ ।
प्रतियोगी सहभागी खेलाडी हरुले  जित निकाल्न  सफल भएमा पहिलो दोस्रो  र तेस्रो खेलाडी हरुले सिल र प्रमाण पत्र  पाउने  बताएका छन् ।


सम्बन्धित समाचार