समाज

 झापामा चट्याङ लागेर एक जनाको ज्यान गयो २ जना घाइते

weathe1_GUwRzTR821-1554535135.jpg

 

झापा / मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको चट्याङ लागेर ज्यान गएको छ । 
रावतको बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर ज्यान गएको हो ।

उहाँकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ । 
घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार