हैजा: गर्मी र वर्षामा फैलिन सक्ने यो सरुवा रोगबाट कसरी जोगिने?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ।  मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका...

कोरोनाविरुद्धको फाइजर खोप आजदेखि बालबालिकालाई

हेटौंडा । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भिमसागर...

मृत्यु बीमालाई बहसको विषय बनाऊः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु बीमालाई बहसको रुपमा अघि बढाउनु पर्ने बताएका छन् । संसदमा स्वास्थ्य बीमा सम्बन्धी उठेको विषयमा जवाफ दिदै उनले मृत्यु बीमालाई बहसको रुपमा अघि बढाउनु पर्ने बताएका हुन् । मृत्यु बीमा नयाँ विषय भएको त्यस विषयलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् । संसदमा मृत्यु बीमाको...

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर ९७ जना...

थप २२ जनामा कोरोना कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण...

कन्डम प्रयोग गर्दा पनि गर्भ रहन सक्छ सावधान!

अनिच्छित गर्भ तथा यौन रोगबाट जोगिन कन्डमको प्रयोग सबैभन्दा प्रभावकारी मानिन्छ । तर, यसको सही प्रयोग भएन भने गलत परिणाम ल्याउन सक्छ । त्यसैले चिकित्सकले यसको प्रयोग सुरक्षित तरिकाले गर्न सल्लाह दिन्छन् । यद्यपि यौनसम्पर्कका बेला हुने बेहोसी वा सही तरिकाले उपयोग गर्न सकिएन भने यो भने जस्तो सुरक्षित नहुन सक्छ । यौनसम्पर्कका बेला फुट्ने...

चितवन मेडिकल कलेजमा पनि सुरु भयो टेस्ट टयुब बेबी सेवा

चितवन– चितवनमा पहिलो पटक इन भिट्रो फर्टिलाइजेसन ‍ आइभिएफ अर्थात् टेस्ट टयुब बेबी गर्भाधान प्रक्रिया सुरु गरिएको छ।  चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले आइभिएफ प्रविधिबाट कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो।  कलेजले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पताल अन्तर्गतकै चितवन मेडिकल फर्टिलिटी सेन्टर स्थापना गर्दै...

सुत्केरी भएको २६ दिन पछि जन्मिए जुम्ल्याहा सन्तान

एजेन्सी । बंगलादेशमा २० वर्षीया एक महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छन्। चिकित्सकहरुले भने पहिलो बच्चा जन्माइसकेपछि पनि उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा नपाएको बताएका छन्। आरिफा सुल्ताना इती नाम गरेकी ती युवतीले गत शुक्रबार (२२ मार्च)खुलाना मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रिया गरी...

स्वास्थ्यका २७ हजार ३०३ जनाको समायोजन, ६५७ कर्मचारी फाजिलमा

काठमाडौँ । स्वास्थ्य समूहका २७ हजार ३०३ जना कर्मचारीको समायोजन भएको छ । त्यसमध्ये ६५७ जना कर्मचारी फाजिलमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही बेर अघि गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । सो अवसरमा सामान्यले समायोजनको कार्य टुंगिएको बताएको छ । यद्धपी स्वास्थ्य समूहका कर्मचारीको समायोजन सूची...