लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कमा ढकाल

हेटौंडा । लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क को प्रथम साधारणसभा सम्पन्न भएको छ ।  बुधबार हेटौंडाको क्वीक २० होटलमा भएको भेलाले ध्रुबराज ढकालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राज सापकोटा, द्वितीय उपाध्यक्षमा रामेश्वर ( ईमरान ) दास, सचिबमा हरिहर खतिवडा र कोषाध्यक्षमा अच्युतम पौडेल निर्विरोध चयन...

जनप्रियमा अत्याधुनिक ल्यावकाे उद्घाटन

हेटौंडा । हेटौंडा १६ मा मा रहेकाे जनप्रिय माध्यमिक विद्यालयमा गणित विषय शिक्षणका लागि अत्याधुनिक ल्यावको आज उद्घाटन भएको छ । गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको ल्यावको हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यतामा आज उद्घाटन गरिएको हो । गणित विषय दैनिक जीवनसंग प्रत्यक्ष...

सन्चो हस्पिटलको अध्यक्षमा पुडासैनी

मकवानपुर । हेटौंडास्थित सन्चो हस्पिटल प्रा।लिको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विजय पुडासैनी चयन भएका छन् । हस्पिटल सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । निवर्तमान अध्यक्ष राजेश बानियाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि सञ्चालक समितिको बैठकले पुडासैनीलाई...

मकवानपुर प्रहरीद्वारा ट्रकसहित १ सय २० किलो गाँजा बरामद

मकवानपुर । प्रदेश नम्बर ३ का प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका ११, नवलपुरबाट आज बिहान १ सय २० किलो लागूऔषध गाँजा बरामद गरेको छ । चितवनबाट हेटौंडातर्फ आईरहेको ना ३ ख ३७१५४ नम्बरको कुखुराको दाना लोड गरिएको मालबाहक ट्रकमा दानाको बोराहरुको बिचमा ११ थान प्लाष्टिकको बोरा भित्र सो...

मकवानपुर चेम्बर्स अफ कमर्सको कार्यसमिति पुर्नगठन

हेटौंडा।  मकाकनपुर चेम्बर अफ कमर्सले आज एक समारोह बिच आफ्नो कार्यसमितिलाई पुर्णता दिएको छ । २०७५ सालमा मकवानपुर जिल्ला भित्र छरिएर रहेका उधोग ,ब्यापार क्षेत्रमा आबद्घ उधोगी ब्यवसायीहरुहरुको ब्यवसायीक हक हित संरक्षण र संबर्धन र हक अधिकार सुनिश्चित गर्दै ब्यवसायीहरु लाई संगठित गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स काठमाण्डौंमा...

मकवानपुरमा बस ठोक्किँदा चालकको मृत्यु, ३ जना गम्भीर घाइते

 हेटौंडा । पूर्वपश्चिम राजमार्गको हेटौंडा-३ बसामाडीमा दुई वटा बस ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । काठमाडौंबाट हेटौंडा आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस शनिबार बिहान ठोक्किएका हुन् । दुर्घटनामा उदयपुर बरही ६ का ४० वर्षीय...

श्रमिक दिवसमा नेपाल ट्रेड युनियन काँग्रेसले विविध कार्यक्रम गर्दै

हेटौंडा । १ सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले विविध कार्यक्रम गर्ने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिइएको हो ।  कार्यक्रम अनुसार बैशाख १७ गते बिहान ७ बजे बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने भएको छ । यस्तै श्रमिक दिवसको अवसरमा १८ गते हेटौंडाको फरेष्ट्री...

टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा ४२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू

हेटौंडा। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १३ मा नव गठित ४२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू भएको छ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर...

हुप्राचौरमा नेपालको झण्डा - प्याराफिट बनाउन खेलकुदका संघसस्थाको माग

हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको हुप्राचौरमा प्याराफिट बनाउन माग गर्दै मकवानपुरमा रहेको अधिकांश क्रियाशिल खेलकुदका संघसस्थाको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई आज ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले हुप्राचौरको संरक्षण तथा सम्वद्र्धनको लागि एकतर्फी प्याराफिट बनाउनुपर्ने भन्दै मेयर महतलाई...