क्लासिक टेकले ल्यायो गेमर्सहरुका लागि बुलेट जी प्लान

क्लासिक टेक प्रा।लिले देशका तीन नाकाहरुबाट ईन्टरनेटको ब्यान्डविथ भित्राएको छ । विगत नौं वर्ष देखि नेपालमा ईन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रा। लिले आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्राएको हो । ईन्टरनेटको ब्यान्डविथ यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको...

टेलिकमको रोमिङ सेवा सञ्चालनमा, चीन-भारत जाँदा आफ्नै मोबाइलबाट कल गर्न सकिने

telecome-1556517430.PNG

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्नेछन् । नेपालबाट आएको कल...

विश्वका भाषामा सबैभन्दा बढी १०२ अर्ब ७८ करोड शब्दहरु भएको संस्कृत भाषामा कम्प्युटर आउदै

bed-1540960450.jpg

नेपालमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुगेका वेला संस्कृतको पठनपाठन हुने विद्यालय तथा विश्वविद्यालयमा सो पार्टीले विभिन्न खाले आक्रमण गर्यो । पाठ्यक्रममा समावेश गरिएका पाठ्यपुस्तक जलाउने, विद्यालयका पुस्तकालयहरू ध्वस्त पार्ने मात्र नभई संस्कृत पढाउने शिक्षकहरूको हत्या गर्नेसम्मको आक्रमण सस्कृतक्षेत्रले बेहोर्नुपर्यो । तर,...

३२ वर्षपछि ‘मृघशिरा’ उल्का वर्षा

ulka-1540033118.png

काठमाडौं । ३२ वर्षपछि हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ । नेपाल एस्ट्रानोमिकल सोसाइटीकाअनुसार ती उल्का वर्षाको स्रोत ओरायन ९मृघशिरा० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको हो । उल्का वर्षा स्थानीय समय अनुसार...

क्यान मकवानपुरको अध्यक्षमा पुडासैनी

हेटौँडा - कम्प्युटर एशोसिएसन नेपाल महासंघ ,मकवानपुर शाखाको अध्यक्षमा पुष्पराज पुडासैनी सर्बसम्मत निर्वाचित भएका छन् । क्यान मकवानपुरका अध्यक्ष पवन प्रधानले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदको लागि आज विशेष साधरणसभाको आयोजना गरिएको थियो । केहि समय देखी अध्यक्ष बिहिन रहेको कम्प्युटर एशोसिएसन नेपाल महासंघ, मकवानपुर शाखाले आज...

नागरिकका गुनासो सुन्न अब सरकारी मोबाइल एप

काठमाडौं । सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप...

पत्ता लाग्यो मृत्युको भविष्यवाणी गर्ने प्रविधि

एजेन्सी– आफ्नो मृत्यु कहिले हुन्छ रु कसैलाई थाहा हुँदैन । मृत्युको ठ्याक्कै भविष्यवाणी गर्ने विधि दुनियामा अहिलेसम्म विकास भएको छैन । तर अमेरिकी वैज्ञानिकहरुले भने मृत्युको भविष्यवाणी गर्ने प्रविधिको विकास गरेका छन् । क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेको दाबी गरेका छन्...

च्याट एप शुरु गर्ने गुगलको तयारी, ह्वाट्स एप र आर्इ म्यासेजलाई टक्कर

गुगलले अब मेसेजिङ टेक्स्टको क्षेत्रमा एउटा नयाँ परिवर्तन ल्याउन गैरहेको छ । यद्यपि गुगलले लामो समयदेखि यस विषयमा काम गरिरहेको छ । सन् २०१३ मा Talk App लाई बन्द गरी गुगलले Hangouts सुरु गरेको थियो र पछि फेरि Allo ल्याएको थियो । गुगलले अब Allo पनि बन्द गर्दैछ । अहिले गुगलले एक नयाँ मेसेजिङ एपमा काम गरिरहेको छ । जसको नाम Chat राखिएको छ ।गुगलको Chat एपको सबैभन्दा...

हेर्नुहोस, यस्तो छ विश्वकै सानो कम्प्युटर

world-smallest-computer-1-1524295423.png

काठमाडौँ– अमेरिकी कम्पनी आइबिएम थिंक २०१८ कन्फ्रेन्सको तयारी गरिरहेको छ । फाइभ इन फाइभ भन्ने अवधारणामा आयोजना हुन लागेको सम्मेलनमा आँदो पाँच वर्षमा मानवीय जिवनशैलीमा नै परिवर्तन ल्याउनसक्ने आविष्कार तथा प्रविधिहरु प्रदर्शन गरिनेछ । त्यस अन्तर्गत कम्पनीले आफुले तयार पारेको विश्वको सबैभन्दा सानो कम्प्युटर पनि प्रदर्शन गर्नेछ...