प्रहरीले नै सामुहिक बलात्कार गरेपछि...

नवलपरासी  । नागरिकका रक्षक नै भक्षक बन्दै दुईजना प्रहरीले सामुहिक बलात्कार गरेका छन् । उनीहरुले एक किशोरी र अर्की एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । ढिलोगरी प्रप्त समाचारअनुसार दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्वय पाटेश्वर यादव र प्रेम खड्काले २७ वर्षीया विवसता (नाम परिवर्तन) र १६ वर्षीया...

कैदी बन्दीहरुको पढ्नका लागि पुस्तकालय स्थापना

humla_dpo_t4HxXHr7Gb-1554537730.jpg

  हुम्ला / हुम्ला जिल्लामा रहेका कैदी बन्दीहरुको पढ्नका लागि पुस्तकालय स्थापना भएको छ ।    जिल्ला प्रहरी कार्यालयभित्र रहेको कारागार कार्यालयको नव निमार्णाधीन भवनमा पुस्तकालय रहेको छ ।   जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले कर्णाली प्रदेश प्रहरीको पहलमा कैदी बन्दीहरुको जेल जीवनको समयलाई...

विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एकै परिवारका सदस्य पक्राउ  

money_OZtnAKVwcJ-1554536429.jpg

काठमाण्डौ /  प्रहरीले अवैध मुद्रा लगेर बैंककतर्फ जाँदै गरेका एकै परिवारका ५ जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शुक्रबार दिउँसो साढे एक बजे थाई एयरको फ्लाइट नम्बर टीजी ३२० बाट बैंकक जाँदै गरेको अवस्थामा एकै घरका पाँच जना सदस्यलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका...

 झापामा चट्याङ लागेर एक जनाको ज्यान गयो २ जना घाइते

weathe1_GUwRzTR821-1554535135.jpg

  झापा / मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको चट्याङ लागेर ज्यान गएको छ ।  रावतको बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर ज्यान गएको हो । उहाँकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ ।  घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ ।...

१७ वर्षीया किशोरी बाबुबाट बलात्कृत

Capture-1553856591.PNG

हेटौंडाकी १७ वर्षीया एक किशोरी बाबुबाट बलात्कृत भएकी छन् । हेटौंडा–७ का ४८ वर्षीय बाबुले छोरीलाई ७ वर्षदेखि जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितले सोमबार मुद्धा दर्ता गरेपश्चात् सोही दिन बाबुलाई पक्राउ गरिएको हो । पीडितको मेडिकल टेष्टका लागि हेटौंडा अस्पताल पठाइएको छ । स्थानीयका अनुसार...

मिनी सौराह’ को प्रचार गर्न राईनोकुञ्ज पर्यटन मेला

Capture-1553854929.PNG

चितवन । पर्यटन वर्ष २०२० लाई टेवा पुर्‍याउने उद्धेश्यका साथ चितवनको भरतपुर महानगरपालिका-१३ मा राईनोकुञ्ज पर्यटन मेला आयोजना हुने भएको छ । राईनोकुञ्ज क्षेत्रको जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकासका लागि चैत ३० गतेदेखि वैशाख २ गतेसम्म मेला आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो...

राजनैतिक दल ,पत्रकार देखि सर्व साधारणले मनाए होलि  

मकवानपुरका  राजनीति दलका नेता कार्यकर्ता संचारकर्मी एवं पत्रकार देखि आम नागरीक सम्मले  महान चाड होलीलाइ मनाएका छन् । सम्पुर्ण संचारकर्मी एवं पत्रकारहरु आज बिहानै बाट भेला भै विभिन्न प्रकारका रंग लगाई होलिलाइ स्वगत गरेका थिए। प्रदेश ३ को असथायी राजधानी हेटौंडाका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले उपस्थितिमा रंग दलेर होली...

 कानुन बिपरित काम गर्छ भने  कडा कारवाही हुन्छ : एस पी सिंह

माहान चाड  होलि भित्रीने क्रम संगै बजारमा चहलपहल बढेको छ।  पछिल्लो समयमा आएर ह्याप्पी होलि लगाएतका कुरा लेखेर टिसर्ट लगाउने चलन बढेको छ।  अपरान्ह देखि साझा सम्म हेतौदाको मुख्य चोकमा टिसर्टकिन्नेहरुको  भिडनै  लागेको थियो  र यति सम्मकि , मैले खको भंग तलाई केको ह्याङ्ग लेखेको  टिसर्ट पनि वितरण भैरहेको छ  मादक पदार्थ लगाएतका लागु...

टहरोमा आगलागी हुँदा एक एकजनाको मृत्यु

fire-1552811186.jpg

दोलखा / टहरोमा आगलागी हुँदा भिमेश्वर नगरपालिका वडा नम्बर ४ सार्केश्वाँराको एक पुरुषको ज्यान गएको छ । दोलखाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रदिप महतले शनिबार राति जस्ताले बनेको अस्थायी टहरोमा आगलागी हुँदा ५७ वर्षीय खड्ग प्रसाद चौलागाईको ज्यान गएको जानकारी दिनुभयो ।  एक्लै बस्दै आएका चौलागाईंको टहरा भित्र सुतेकै अवस्थामा जलेर...