काबुल आक्रमणमा नेपाली घाइते

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, सरकारले उक्त आक्रमणको निन्दा...

फेसबुकमा लाइक गर्दा श्रीमानले गुप्ताङ्गलाई ग्लू ले टाँसिदिए, अदालतले दियो महिलालाई नै सजायँ

download-(1)-1496230003.jpg

एक ३३ वर्षीय कतारी पुरुष त्यतिबेला अदालतमा पेश हुनुपर्यो जतिबेल उनकी श्रीमतीलाई निकै रोचक घटनाका कारण इमर्जेन्सी रुममा भर्ना गर्नुपर्यो । ती पुरुषले अदालतसामू आफ्नी श्रीमतीको गुप्ताङ्ग ‘ग्लू’ को सहायतले टाँसिदिएको स्विकार गरेका छन् । श्रीमतीले उनका १२ वर्षीय भान्जाको फेसबुकको तस्बिरमा लाइक गरेका कारण यसो गरेको बताए । श्रीमतीको...

आगलागीबाट सातजनाको मृत्यु,थुप्रै घाइते

दक्षिणी भियतनामको बिन दोङ्ग प्रान्तमा अवस्थित थु दाउ नगरको एक आवासीय भवनमा आज मध्यरातपछि आगलागी हुँदा सो घरमा बसोबास गर्दै आएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घरधनीकै परिवारका पति, पत्नी र उनीहरुका दुई जना बालबालिका परेका नगर प्रहरीले जनाएको छ । भवनलाई आगोको लप्काले पक्रिएको थाहा पाउनासाथ स्थानीय छरछिमेकका मानिसहरु...

श्रीलंकामा आएको मनसुनी बार्षातको बाढि पहिरोमा एक सय बढिको मृत्यु

shrilanka-1496059788.jpg

श्रीलंकामा आएको भिषण मनसुनी वर्षातपछि आएको बाढी र पहिरोमा परी शुक्रबार कम्तीमा एक सय जनाको मृत्यु भएको छ । श्रीलंकाको प्रशासनले दिएको सूचनाअनुसार बाढी र पहिरोमा १ सय १० जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा थुप्रै मानिसको मृत्यु भएको र हजारौं विस्थापित भएको सूचना प्राप्त भएपछि त्यसतर्फ उद्धार टोली पठाएको अधिकारीहरुले बताएका छन् । ...

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेपछि भयावह द्वन्द्व हुन सक्ने चेतावनी

किम-1496042553.jpg

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले यसै वर्षभित्र परीक्षण गरेको यो ९ औं क्षेप्यास्त्र हो । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो ४५० किलोमिटर टाढा पुगेर सी अफ जापानमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् ।पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण...

भारतमा जिका भाइरस फेला

jika-virus-1495946579.jpg

ब्राजिलमा केही समयअघि मात्र संक्रमणमुक्त घोषणा गरिएको जिका भाइरस भारतमा देखापरेको छ । जिका भाइरसबाट तीन भारतीय महिला संक्रमित भएको जनाइएको छ । भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहिलो पटक अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका...

महिलाले जन्माइन् बाख्राको पाठो !

goat-1486711022.png

मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क परे । दुई वषदेखि गर्भवती रहेकी ती महिलाले बच्चा जन्माइन् । तर बाख्राको पाठा जस्तो । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो । बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा...

देश बनाउँछौं कि विदेशमै रमाउँछौ ?

donald-1485762646.jpg

  गोपाल बुढाथोकी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई सोधेका छन्– देश बनाउँछौं कि विदेशमै रमाउँछौ ? ट्रम्पले आप्रवासीहरुलाई अमेरिका पस्न र बस्न कडाई गर्ने घोषणा गरेका थिए । यही घोषणाले उनलाई चुनाव जितायो । राष्ट्रपति पद सम्हालेपछि उनले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनको यो निर्णयले विश्वव्यापी...