देशमा इमान्दार राजनीति गर्नेको अभाव : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकमा इमान्दार नेताहरू नभएको दाबी गरेका छन्। पूर्वराष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरू कोही भए आफूलाई देखाई दिन पनि चुनौती दिए। शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम...

रेलगाडी किन्न स्वीकृति, पानी जहाज कार्यालय स्थापना

काठमाडौं । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए । सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै...

राष्ट्रपति , उपराष्ट्रपति र  प्रधानमन्त्रीको  पनि  भाइ टिका सम्पन्न

bhaai-tikaaa-1541758401.jpg

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ।राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपतिले  भाइलाई सप्तरंगी टिका दुबो र , मखमली फुलको  माला लगाइ कटुस ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभएको हो ...

३३ किलो सुन तस्करीमा गोरा बचाउन कालाहरुको रगरगी

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानवीन समीतिको म्याद सकिन लाग्दा त्यसले ठूला माछालाई भने जोगाएको छ । समितिको म्याद सकिन एक हप्ता बाँकी हुँदा हुण्डी तस्कर विमल पोद्दारसम्म पुगेर समितिले आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको छ ।  असार अन्तिममा प्रतिवेदन बुझाउने तयारी गरेका...

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

shi-pi-shi-ablokan-1529570566.jpg

बेइजिङ, ७ असार - प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा...

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

nepal-to-china-1529569877.png

बेइजिङ, ७ असार- चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण...

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता

oli-and-jing-ping-1529472888.png

बेइजिङ, चीन -  चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।  चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई...

‘हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईने’

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ को हेटौँडामा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान बनाईने भएको छ । आज ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले सो कुरा उल्लेख गरेकी हुन् । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा...

वातावरण सप्ताह को अवसरमा फोहोर ब्यवस्थापन सम्वन्धी अन्तरक्रिया सम्पन्न

हेटौँडा,१८, जेठ। ४६ औ विश्व वातावरण दिवश २०७५ को अवसरमा विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन औद्योगिक फोहोर व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ४६ औ विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिका सम्योजक ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा...