बागमती प्रदेशको बजेटः निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म

हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०७९/०८० को बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटिएको छ । प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । महिलाहरुको स्तन क्यान्सर...

बागमती प्रदेश बजेट: मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख

हेटौडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख बजेट बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रतिष्ठानको आफ्नो छुट्टै अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरेको बताएका छन् ।...

आजको प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ । किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो । एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २...

व्यवसायीलाई अप्ठ्यारो पार्ने नियत छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई अफ्ठ्यारो पार्ने नियत नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पूर्वका उद्योगी, व्यवसायीसँगकाे भेटमा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए ।...

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स  ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । भेटमा उनीहरुबीच...

सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिऔं : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’ सांसद सुवालले यस्तो धारणा राखे पनि संविधानतः कुनै पनि अपराधमा...

कांग्रेस नेता अमरेश सिंहद्वारा छाया मन्त्री बन्न अस्वीकार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अमरेश सिंहले छाया मन्त्री बन्न अस्वीकार गर्ने भएकाछन्। छलफल र सहमति नगरी छाया मन्त्री बनाइएको तर आफू संसदकै भूमिकामा रहने भन्दै उनले अस्वीकार गर्ने भएका हुन्। सोमबार दिउँसो कांग्रेसले गठन गरेको छाया सरकारमा उनी परराष्ट्र मन्त्रालय अन्तर्गतका छायामन्त्री तोकिएका थिए।...

पार्टीमा छलफल नै नगरी मिडिया काउन्सिल विधेयक ल्याइयोः माधव नेपाल

दाङ –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कान वरिष्ठ नेता माधव नेपालले मिडिया काउन्सिल विधेयक पार्टी छलफल नै नगरी ल्याइएको बताएका छन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुतर, छलफलबिनै महत्वपूर्ण निर्णय गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार दाङको घोराहीमा आयोजित...

अमेरिकी र भारतीय गुप्तचरसँग विशेष वार्ता गर्दै पूर्वराजा

गणतन्त्र घोषणा भएपछि देश नछाड्ने अडानका साथ बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था परिवर्तनका कार्ड विदेशी भूमिबाट खेल्ने भएका छन् । उनले अमेरिकी गुप्तचर संस्था सीआइए र भारतीय संस्थापनको गुप्तचर संस्था आइबीका अधिकारीसँग विदेशमा भेट गर्ने दाबी गरिएको छ ।  अघिल्लो बर्ष मुलुकका विभिन्न ठाउँमा भ्रमण गरी जनमत बटुलेका...