कालिराजले पाए हेटौँडा आईडलको उपाधि

 मकवानपुरको हेटौँडामा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजना गरिएको हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको  हेटौँडा आईडल’ गायन प्रतियोगितामा  दिपक कालिराज आइडल बन्न सफल भएका छन्। भिडन्तमा सुसन शाह ठकुरी, विजय लामा, सुशल तामाङ, दीपक कालिराज र भुवन घलानले आ–आफ्नो जोड लगाएका थिए।  फाईनलमा पुगेका हरु...

व्यापार मेलामा उप्रेतीको चढ्यो जवानी साइलीको सेल्फी

DSC02304-1552419712.JPG

मकवानपुरद्वारा आयोजित हेटौंडा ५ क्याम्पाडडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज लोक गायक मुक्तिनाथ उप्रेतीको लोक सांगेतिक प्रस्तुतिमा दर्शक रमाएका थिए। एउटा मुक्तक प्रस्तुत गर्दै दर्शक हसाँएका थिए भने गाएक उप्रेतीको चढ्यो जवानी संगै दर्शक मच्चिएका थिए   टिस्टुङ्ग पलुंग गाउँ ,गोरी है गोरी , सारै राम्री रुपकी धनि...

औद्योगिक व्यापार मेला भोलि सकिने समापन कार्यक्रम आज 

हेटौंडामा जारी मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन कार्यक्रम भएको छ।   कार्यक्रम संगै २९ गते एक दिन कार्यक्रम रहने  आयोजकले जानकारी गराएको छ ।  फागुन  १८ देखि २८ गते सम्म मेला गर्ने भनिएपनि कार्यारम  २ दिन ढिला सुरु गरिएपनि यहा सम्म आइपुग्दा सबैको साथ सहयोग रह्यो र...

मेलामा दर्शक  विक र लामासंगै  नाचे  काउली बुढीको कुरामा  हासें 

मकवानपुर उद्द्योगा बाणिज्य संघ  मकवानपुरमा आयोजित  हेटौंडा ५ क्याम्पाडडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक कुलेन्द्र विक निशा लामा र  सन्ध्या बुढा अर्थात " काउली बुढीको बेजोड प्रस्तुतिमा दर्शक रमाएका थिए। लोक गायिका निशा लामाले  मन पर्यो  मन पर्यो भन्दै गाउन सुरु गर्दै   दर्शक  छेउमा पुगेर सबैलाई नचाउन सुरु...

कर्माचार्य हमाल र अर्यालले नचाए सिवाकोटीले बबाल मचाए

हेटौंडामा /मकवानपुर उद्द्योग बाणिज्य संघ  द्वारा जारी जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज  हेटौंडेली गायक सुजिल कर्माचार्य शिब हमाल  प्रतिमा अर्याल र  राजनराज सिवाकोटीले मंचको रौनाकनै परिवर्तन गरेका थिए।  कर्माचार्यको मिठासपूर्ण आवाजले भरिएको बितेका पल, साढे सत्र वर्ष ,भुमो ,लगाएतका सांगेतिक प्रस्तुतिले छरिएका दर्शक...

 सिवाकोटीले मेला तताउने आश्रमका बयोवृद्ध बालबालिकालाई निशुल्क प्रवेश 

Untitled-2-1552201600.jpg

हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक  राजनराज सिवाकोटी, शिव हमाल, हेटौंडेली गायक सुजिल कर्माचार्यले प्रस्तुती  प्रस्तुत गर्ने भएका छन् ।  नेपाली चलचित्रका लोकप्रिय गायक सिवाकोटीले   सुक्रे थैली खै…,पूर्व पश्चिम रेल, पिरतीको रोग…,ए चरि चट्ट परि , यता पनि छैन उता पनि छैनलगाएतका  गीत  गाइसकेका छन्र।  मेलामा...

औद्योगिक व्यापार मेलामा सापकोटाले धुम मचाउने तयारी

chetan-1552107224.jpg

फागुन,हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा   गायक निशान भट्टराई तथा लोक दोहोरी गायक निशा लामा र सुनिल थापा को बेजोड प्रस्तुति रहने संगै  हेटौंडाकै  गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ। हेटौडा ५ क्याम्पा डडामा आयोजना गरिएको जारि मेलामा क्रृतिम चिडियाघर, वाल उद्यान, हेलिकप्टर सयर...

औद्योगिक व्यापार मेला  दर्जि र बुढाथोकीको बजार मान्छे हजार

मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेला आज बाल गायक अशोक दर्जि, टंक बुढायोकी र ए आर बुढाथोकीले आफ्नो प्रस्तुतिले   महोत्सव तताएका थिए। युवट्युव च्यानल तात्तातो खबर बाट भाइरल भएका गायक अशोक दर्जि, गायक तथा संगीतकार टंक बुढाथोकी र एआर बुढाथोकीले आफ्नो सांगीतिक  बेजोड प्रस्तुती मन बिनाको धन ठुलो कि धन बिनाको मन गीत...

 राष्ट्रिय औद्योगिक ब्यापार मेलामा पोख्रेल र  क्षेत्री संगै दर्शक रमाए 

मकवानपुर उद्योग बाणिज्य संघको  आयोजनामा हेटौँडा ५ क्याम्पाडाडामा भैरहेको राष्ट्रिय औद्योगिक ब्यापार मेलामा बुधाबार  सुगम पोखरेलको सांगेतिक प्रस्तुति संगै  दर्शक नाचेका थिए। मेलामा नेपालका चर्चित गायक पोखरलले सांगेतिक प्रस्तुती सुरु गरेपछि दर्शकहरुको घुइचो बढेको थियो। झिल्के, ए मेरोहजुर, लखर लखर डुली हिडने  जस्ता  लगाएत...