नयाँ अनुभव -रेलको लिक पार गर्दा ४ घण्टा अफ्रिकी जेलमा

सुशीलराज गिरी हामीलाई काममा ९ बजे पुगिसक्नु पर्ने थियो । हामी बसेको घरबाट ट्याक्सी र्‍याक(माइक्रो स्टेशन) पुग्न हामीसँग दुई विकल्प थिए, एक- जुन बाटो हामीलाई ४० मिनेट जति लाग्थ्यो । अर्को- रेलवे ट्रयाक क्रस गरेर जानुपर्थ्यो , जुन बाटोबाट हामी १५ मिनेटमै पुग्थ्यौं । रेलवे ट्रयाक हुँदै जानु नियमतः गैरकानूनी मानिन्छ । तर, सबैजसोले त्यही...

हिन्दुहरूले क्रिश्चियन धर्मको प्रतिक टाई किन लगाउछ्न?

tie-1540960708.jpg

गिरीराज पुरुष । विश्वमा लगाउने गरीएका हरेक पोशाक वा कपडाहरू कुनै न कुनै कारण संग सम्बन्धित भएर नै बनेका छन। विशेष गरी मौसम,धार्मिक आस्था र खास उद्धेश्य( खेलकुद,युद्ध) का आधारमा पोशाकहरू बनेको पाईन्छ। आज विश्वका अधिंकास मानिसहरूको प्रयोगमा आएको टाई किन र केका लागि बन्यो भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ। इतिहास हेर्दा टाईको प्रयोग...

नेपाल सरकारका पूर्व सचिव आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ - वीरेन्द्रको अर्बौको सम्पत्ती उपयोग कस्ले गर्ने ?

काठमाडौं । पुर्वराजा बिरेन्द्र विरविक्रम शाहको अपुताली नेपाल ट्रष्टको जग्गाहरू कतै पनि राम्ररी सदुपयोग भई आम्दानीका लागि उपयोग हुन सकेको छैन । ताहाचलमा भएका जग्गाहरू जसले पायो उसले उपभोग गरिरहेका छन् । त्यस्तै ठमेलको जग्गाको पनि यस्तै हाल भैरहेको छ । पोखराको फेवाताल किनारमा करिब २०० रोपनी जग्गा पनि त्यतिकै छ । लिजमा दिईएको जग्गा...

वेद देखि मनु धर्मशास्त्र सम्मः हामी अनभिज्ञ, पश्चिमेलीहरु विज्ञ

- भीम उपाध्याय सुप्रसिद्ध अमेरिकी दार्शनिक बिल डुरान्टले भनेका छन्– ‘संस्कृत भाषा संसारका सबै भाषा, ज्ञान, विज्ञानको जननी हो ।’  सबै जसो प्राचीन हिन्दू धर्म ग्रन्थहरु संस्कृत भाषाबाट टाढिदै जाँदैछन् । २०२८ सालमा नेपालमा राष्ट्रिय शिक्षापद्धतिको योजना लागू भएयता पहिले एस। एल। सी। कक्षासम्म पढाइने अनिवार्य संस्कृत भाषाको...

समाजलाई यो प्रश्न -हाम्रो जिम्मा कसले लिने ?

Sauzzan-DC-1505813442.jpg

सौजन डि.सि. निर्देशक सियोन पुनःस्थापना केन्द्र छोरा सुध्रे धन्यवाद दिन आउछन् परिवार, छोरा फेरि बिग्रे, दोष लगाउदै झगडा गर्न आउछन् परिवार, दुःख लाग्छ जब परिवारले नकारात्मक भन्छन् । संसारमा यस्तो कुनै पनि मेशिन छैन, जसले मान्छे सुधार गर्न सकोस् । हामी त मान्छे त्यै पनि युवा उमेरमा कोसिस गर्दै छौं । ९९ राम्रो गर्दा एउटा नराम्रोलाई हेरेर औंला...

खाल्डोमा मोटरसाइकलले उफार्दा नसा च्यापिएला

डा. प्रविण श्रेष्ठ उमेर बढ्दै गएपछि नसा च्यापिने समस्या देखा पर्छ । अस्वस्थकर जीवनशैली तथा उमेर पुगेका ४० देखि ६० वर्ष उमेर समूहका तथा प्रौढमा नसा च्यापिने समस्या बढि हुन्छ । तर नेपालको सन्दर्भमा युवा समुहमा पनि नसा च्यापिने समस्या देखापरेको छ । आजका युवा पुस्ता मोटरसाइकल तथा साइकलमा हिँड्ने र बाटो पनि खराब भएको कारण मोटरसाइकलले बढी...

विद्यार्थीले राजनीति सिकौं, तर नगरौं

विनोद भण्डारी / पार्टी वा संगठनको झण्डा अंकित पाठ्यक्रमहरु, सोलुसन म्यानुअलहरु सित्तैमा बाँडिन थालिएको छ । मदन भण्डारी, विपि कोइराला र कम्युनिस्ट नेताहरुको तस्वीर छापिएका टिसर्टहरु नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो संगठनतिर झुकाव बढाउने ललिपप बनेका छन् । क्याम्पसहरुका नजिक रहेका  होटलआदिमा अब धेरैले निःशुल्क खाजा, मासुभात...