कालीञ्चोकमा केबुलकार सञ्चालनमा

काठमाडाै –दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ। दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो। केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी – कालीञ्चोक आवतजावत गर्ने पर्यटकलाई सहज भएको छ। केबलकारको चारवटा कार छन्। एउटा कारमा...

अब मुक्तिनाथ दर्शनगर्न जाने नेपालीले पनि शुल्क तिर्नुपर्ने

muktinath-1540959161.jpg

मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । सरकारले १०० रुपैयाँ शुल्क निर्धारण...

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

बाँके- बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन...

नेपाली सेनाको कमाण्ड अाजबाट पूर्णचन्द्र थापाले सम्हाल्ने

army-1533795559.jpg

काठमाडौं । नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित...

जन्मियो नयाँ पार्टी, बन्दुक उठाउने उद्‍घोष

काठमाडौँ । संयुक्त दलित अधिकार मञ्च नेपालले नयाँ पार्टीको घोषणा गरेको छ । आफ्नो चौथो स्थापना दिवसको अबसरमा मञ्चले विहीबार संवाद डबलीमा विशेष कार्यक्रम गरेर लक्ष्मण बर्देवाको संयोजकत्वामा १ सय ५१ सदस्यीय ‘पार्टी निर्माणको राष्ट्रिय अभियान’ को घोषणा गरेको हो । राष्ट्रिय स्वाधिनता र जनयुद्ध –जनआन्दोलनबाट उत्पीडित समुदायले...

उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ । संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री...

क्यासिनोमा प्रहरी छापा, दुई जना पक्राउ

pakrau-1526983402.JPG

काठमाडौं – उपत्यकामा सञ्चालित सातवटा क्यासिनामा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाले गैरकानुनी रुपमा नेपालीलाई क्यासिनो प्रवेश गराएर जुवा खेलाउने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।  सोमबार प्रहरीले दरवारमार्गस्थित रोयल क्यासिनोमा जुवा खेल्दै गरेका सेते लामा ९वर्ष ६६० र सोही क्यासिनोका म्यानेजर विश्व...

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने

rato-Machhindranath1-1526192695.jpg

काठमाडौँ - वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य...

जनकपुरबासीलाई मोदी आउदा सास्ती

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा मास्क लगाएर हिँड्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो । मोदीको भ्रमण कार्यक्रमलाई...