प्रधानमन्त्री कप क्रिकेटः पूर्वाञ्चल र सुदुरपश्चिम भिड्दै

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गत पूर्वाञ्चल र सुदुरपश्चिमकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।  यसअघि हिजो सम्पन्न खेलमा पूर्वाञ्चललाई नौं विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । जितसँगै दुई खेलबाट चार अंक...

प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी

प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । जितसँगै पुलिसले दुई अङ्क जोडेको छ ।  पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले...

प्रधानमन्त्री कपः नेपाल पुलिस र सुदूरपश्चिम भिड्दै

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाल पुलिस र सुदूरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो हुने छ। यसअघि, हिजो भएको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चललाई ९ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको विजेताले २० लाख...

आइपीएल क्रिकेटको उपाधिमा मुम्बईको ह्याट्रिक

mumbai-1495430948.jpg

राइजिङ पुणे सुपर जाइण्ट्सलाई हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ। गएराति हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा राइजिङ पुणेलाई १ रनले पराजित गर्दै मुम्बइले उपाधि जितेको हो।  योसँगै पछिल्लो पाँच वर्षमा मुम्बईले तेस्रो पटक आइपीएल क्रिकेटको उपाधि उचाल्न...

आइपीएल क्रिकेटको उपाधि कसले जित्ला ?

Vivo-IPL-10-2017-Schedule-1495345814.png

आइपीएल क्रिकेटको उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुणे सुपरजाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको उपाधि भिडन्त नेपाली समय अनुसार साँझ सवा आठ बजे हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंशगालामा हुनेछ ।...

आइपीएल फाइनलमा मुम्बई इन्डियन्स र राइजिङ पुणे भिड्ने

Vivo-IPL-10-2017-Schedule-1495276280.png

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक पुगेको हो । दशौ संस्करण अन्तर्गतको आइपीएलको उपाधिका लागि मुम्बईले राइजिङ पुणेसँग भोलि राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । खेल नेपाली...

बडी च्याम्पियनसिप महर्जनलाई खेलकूद संघको सम्मान

samman-1494399566.jpg

 ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई अखिल नेपाल खेलकूद संघले सम्मान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संघले महर्जनलाई सम्मान गरेको हो । महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी...

डीपीएलको उपाधि टिम चौराहा लाई , १५ लाख हात पार्यो

धनगढी प्रिमियर लिग डीपीएल  ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराहा धनगढीले जितेको छ । कैलालीको धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार भएको फाइनल खेलमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ६२ रनले हराउँदै पारस खड्काको टिम धनगढीले उपाधि जितेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले...

मकवानपुरको आग्रामा नमुना खेल मैदान बन्दै

मकवानपुर, ६ चैत्र ÷ उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं।७ साविकको आग्रा गाविस वडा नं।६ मा खेल मैदानको निर्माण कार्य थालनी गरिएको छ । खेल मैदानको लागि निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त भएको ३ लाखको लागतमा निमार्ण भइरहेको खेलकुद उनिउचौर खेलकुद मैदान निर्माण उपभोक्त समितिका अध्यक्ष पूर्ण थिङले बताउनु भयो ।  ५० मिटर चौडाइ र १ सय...