यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोली घोषणा

u19-cricket-nepal2-1502621653.jpg

काठमाडौं । एसीसी यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली सार्वजनि गरेका हुन् । टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित...

क्रिकेट विवादः निर्वाचित क्यानले बोलायो साधारणसभा

Ashoknath-Pyakurel-4-1501847512.jpg

 काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानले विधान संशोधनका लागि साता साधारण सभा बोलाएको छ । सल्लाहकार समूहले तयार पारेको विधान अनुमोदन गर्न आईसीसीले एक महिन समय दिएको छ । त्यस अनुसार भदौ पहिलो साता -६ र ७ गते) साधारणसभा बोलाइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए...

आग्राको सुन्दरीदेवीलाई विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधी

हेटौंडाः विद्यालयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगिताको उपाधी जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाको आग्रास्थित सुन्दरीदेवी माविले जितेको छ । बिहिबार हेटौंडा औद्योगिक क्षेत्रस्थित खेलमैदानमा भएको फाइनल खेलमा हेटौंडाको श्रमिक माविलाई २–१ गोलअन्तरले पराजित गर्दै सुन्दरीदेवीले उपाधी जितेको हो ।    सुन्दरीदेवीले पहिलो हाफ...

यु–१९ आइसिसी विश्वकप छनौटमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित

cricket-1500973157.jpg

यु–१९ आइसिसी विश्वकप छनौट अन्तर्गत नेपाल मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ  । यो हारसँगै नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट हुन सकेन । सिंगापुरमा भइरहेको खेलमा पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह...

नेपालको तेस्रो जित, सि‌ंगापुर २२ रनले पराजित, सन्दिपले लिए चार विकेट

काठमाडौं, आइसिसी एसिया युथ–१९ विश्व कप छनोटमा नेपालले तेस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा सिंगापुरलाई २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६.५ ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो। २० रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ३२ रन हुँदा...

क्युकोसिन काइकान संघ मकवानपुरमा महर्जन

हेटौँडा, नेपाल क्युकोसिन काइकान संघ मकवानपुरको जिल्ला तदर्थ समिति निर्माण भएको छ ।  संघका  केन्द्रीय अध्यक्ष राजु थापा को प्रमुख आतिथ्यमा भएको भेलाले नरेन्द्र महर्जनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा निरु मगर, सचिवमा साधुराम तिमल्सिना,  कोषाध्यक्षमा इश्वर मैनाली  लाई चयन गरेको छ ।...

सरकारी बिद्यालयका बिद्यार्थीलाई निशुल्क पौडि प्रशिक्षण

मकवानपुरमा पौडिप्रतियोगिताका खेलाडी उत्पादन गर्ने उदेस्यले सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने भएको छ । हेटौडा फुडसल एण्ड स्विमिङ सेन्टरको आयोजनामा सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क रुपमा पौडि प्रशिक्षण दिन लागिएको हो । हेटौडाका सरकारी बिद्यालयका २५ जना बिद्यार्थी मध्यमा दश जनालाई छनौट गरेर...

यू –१९ विश्वकप छनौट खेलमा नेपालको विजयी सुरुवात

u-19-1500274688.jpg

१९ वर्षमूनिको बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । छनौट प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई ४ विकेटले हराएको हो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको हो । पहिले ब्याटिङ गरेरको सिंगापुरले २९ ओभरमा ७३ रन बनाएको थियो । ...

यू-१९ क्रिकेट विश्वकप छनोट खेल टिममा मकवानपुरका दुई खेलाडी

Nepal-U-19-Cricket-team-1500017845.jpg

 आईसीसी यू -१९ विश्वकप छनोट खेल्न घोषणा भएको नेपाली टोलीमा मकवानपुरका दुइजना खेलाडीले स्थान बनाएका छन् ।  सन्दिप लामिछानेको कप्तानीमा घोषणा भएको १४ सदस्यीय नेपाली टोलीमा मकवानपुरका रिजन ढकाल र अनिल साह छनौट भएका हुन । अण्डर १५ को राष्टिय टिममा परिसकेका ब्याट्ससमेन ढकाल तथा मकवानपुरबाट धेरै खेल खेलिसकेका साहले नेपाली टोलीमा स्थान...