पुलिसलाई हराउँदै घरेलु टोली विजय युथ फाइनल प्रवेश

 Share  Tweet हेटौंडा। हेटौंडामा जारी चौँथो संस्करणको स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप अन्र्तगत घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज भएको पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिसलाई १–० गोलले हराउँदै विजय युथ फाइनल प्रवेश गरेको हो । घरेलु टोली विजय युथलाई जित दिलाउन...

जेष्ठ १० र ११ मा हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

। मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हेटौँडाको हुप्र चौरमा आउँदो १० र ११ गते राष्ट्रिय स्तरको फूल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विषयमा आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा देशभरका २० जिल्लाबाट १ सय ८९ जना खेलाडीको सहभागिता हुने जानकारी दिइएको थियो । प्रतियोगिता अन्र्तगत पुरुष तर्फ ६० केजी भन्दामाथि...

थ्रीस्टार ५–३ गोलअन्तरले पराजित

मकवानपुर . भूगर्भ सहिद स्मृति गोल्डकप मकवानपुरमा आज भएको खेलमा फाईनल प्रवेशका लागि ललितपुरको थ्रीस्टार र क्यामारुनको दाफिन्स फुटबल क्लब बीच भएको खेलमा दाफिन्सले जित हात परेको छ। निक्कै रोचक खेलमा खेलको ६२औ मिनेटमा दाफिन्सको तर्फा बाट पहिलो गोल खेलको दाफिन्सको तर्फ बाट यानिक ओआनाले गोल गरे भने ७०औ मिनेटमा थ्रीस्टारको तर्फबाट रञ्जित...

हिमालयन शेर्पा क्लबलाई  एपी एफले  पराजित गर्यो 

मकवानपुर जिल्ला फुटबल सघंको आयोजनामा सुरु भएको  “भूगर्भ सहिद स्मृति मकवानपुर गोल्डकप–२०७५”को  दोस्रो दिनको  खेल अन्तरगत हिमालयन शेर्पा क्लब र नेपाल आर्मी क्लब - एपीएफ बीच हेटौंडाको वनविज्ञान खेल मैदानमा बिहिबार  भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएर  क्वार्टरफाइनलमा प्रवेस गरेको छ...

क्यान्सर पिडित   खेलाडी  श्रेष्ठको उपचारका निम्ति  हेटौँडामा च्यारेटी म्याच हुदै 

मकवानपुरको हेटौँडामा नेपाली क्रिकेट खेलमा फागुन २५ गते च्यारेटी म्याच हुने भएको छ । क्याप्टेन पारस खड्काको नेतृत्वमा राष्ट्रिय खेलाडि सहितको टोलीले फागुन २५ मा च्यारेटी म्याच खेल्ने भएको हो । मकवानपुर क्रिकेट क्लबका सस्थापक निरज श्रेष्ठ ब्लड क्यानसरका सिकार भएका कारण उपचारका निमित्त सहयोगको लागि च्यारेटी म्याचमा मकवानपुर विरुद्ध...

पाकिस्तानसँगको विश्वकप क्रिकेट बहिष्कार गर्न बाफ्नाको आग्रह

india_pakistan_cricket_bc-1550543853.JPG

आउँदो जुनमा हुन लागेको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल भारतीय क्रिकेट प्रशंसक र मुम्बई क्रिकेटका केही अधिकारीले बहिष्कार गर्न भारतलाई आग्रह गरेका छन् ।  भारत–पाकिस्तानबीचको सम्बन्ध गएको बिहीबार कश्मीरको पुलवामामा ४४ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि  निकै चिसिएको छ ।  अन्तर्राष्ट्रिय अदालतमा...

धनगढी स्टार्सलाई रुपन्देही च्यालेन्जर्सले दियो १०७ रनको लक्ष्य

dpl-1550472138.jpg

रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई फागुन ६ धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा १०७ रनको लक्ष्य दिएको छ ।मैदान हिलो भएका कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देही १०६ रनमा अल आउट भएको थियो । रुपन्देहीका लागि सुमित महर्जन र विनोद भण्डारीले क्रमश ३३ र २४ रनको योगदान गरे । बाबर हायातले १९ रन...

अन्तर टोल बिकास फुटबल कप खेल प्रतियोगिताको दोश्रो  दिन  निक्कै रोचात्मक  दुइ चरणको खेल सम्पन्न

मकवानपुर/ बसामाडि हेटौडा ३ मा  सुरु भएको  अन्तर टोल बिकास फुटबल कप खेल प्रतियोगिताको आज दोश्रो  दिन  निक्कै रोचात्मक दुइ चरणको खेल सम्पन्न भएको छ । १४ वटा बीच हुने  खेलमा  पाचँ- पाचँवटा उप-समितिमा कार्य विभाजन गरिएको र आर्थिक विभाजन गरिएको यस खेल कार्यक्रमका लागि विभिन्न दाताहरुले पनि सहायोग गरेकोबताइएको छ । बुद्द टोलविकास र...

बसामाडि हेटौडा ३ मा अन्तर टोल बिकास फुटबल कप सुरु

mmmmm-1544873393.jpg

मकवानपुर/ बसामाडि हेटौडा ३ मा हेटौडा उपमाहानगर पालिकाको उप मेयर मिना लामाको  प्रमुख आतिथ्यमा दिउसो०१ बजे आज बाट अन्तर टोल बिकास फुटबल कप सुरु भएको छ। हेटौडामा उपमाहानगर पालिका को उप मेयर मिना लामाको  प्रमुख आतिथ्यमा सुरु गरिएको  सो खेलको कार्यक्रममा व्यस्थापन समतिका  संयोजक , कुमार सिंघ लामाको  सभा अध्यक्षयातामा  र वडा न .३ का...