नेप्से परिसूचक २९.८९ अंकले घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २९.८९ अंकले घटेको छ । बुधबार दोस्रो बजारमा २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा सीमित भयो । बुधबार कारोबारमा आएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन...

विदेशी मुद्राको सञ्चिति झन् घट्यो

dolor-bills-wooden-backgr-1655116563.jpg

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको...

९ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब, भुक्तानी सन्तुलन ६४ अर्ब ऋणात्मक

काठमाडौं, मुलुकको व्यापार घाटा चुलिँदै गएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)को मुलुकको वित्तीय विवरणअनुसार व्यापार घाटा झण्डै १० खर्ब पुगेको छ। नौ महिनामा कुल वस्तु निर्यात १६.९ प्रतिशतले वृद्धि हुँदा आयात २१. ३ प्रतिशतले बढेको छ। कुल ६९ अर्ब ८२ करोडको नेपाली उत्पादन निर्यात भएको छ भने १० खर्ब...

काठमाडौंमा भारतीय नागरिकको नेटवर्किङ धन्दा, ४२ लाखसहित ८ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोमद जिया, नितिन श्रीबास्तव, रबि तिवारी, अटल त्रिपाठी, महोमद सेयाफ, नुरुलएन वारसी, तेजनारायण शुक्ला र राजेश कुमार शुक्ला छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार विशेष सुराकीका...

रिद्धिसिद्धि सिमेन्ट बजारमा

हेटौंडा। हिजो आइतबारदेखि रिद्धिसिद्धि सिमेन्ट औपचारीक रुपमा नेपाली बजारमा आएको छ ।  निर्माणका अन्य सामग्रीहरु उत्पादन गर्दै आएका नेपालका दुई ठूला औद्योगिक घराना शंकर गु्रप र अम्बे ग्रुपको संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट उत्पादनबाट गरी आइतबारबाट बजारमा ल्याइएको हो । मकवानपुरको रातोमाटेमा कारखाना रहेको सो कम्पनीले हेटौडा र...

एटिएमले पैसा नदिए यसो गर्नुस्

काठमाडौं । एटिएम यतिखेर मानिसका लागि सामान्य जस्तै बनेको छ । पर्समा पैसा बोकेर हिँड्ने भन्दा पनि जहाँ पनि एटिमएम भेटिइहाल्छ, त्यहीँबाट पैसा निकालुँला । र, खर्च गरुँला भन्ने आम मानिसको चाहना र सोच बनिसकेको छ । तर कहिलेकाहीँ एटिएमले सहज रुपमा पैसा नदिने अवस्था पनि आउँछ । जब तपाईले एटिएम कार्ड एटिएम मेशिनमा राख्नु हुन्छ, तब पैसा भने नदिने...

आयो हेटौडामा नयाँ उत्पादन अल्का लाईन

1-1549536567.JPG

हेटौडा/ मकवानपुर वासीको  स्वास्थ्यलाई मध्यनजरगरि नयाँ उत्पादन (अल्का लाईन वाटर प्युरीयएर, हट एण्ड कुल वाटर प्युरीफायर र एयर प्युरीफायर) संचालनमा  आएको छ। अल्का लाईन वाटर प्युरीयएर, हट एण्ड कुल वाटर प्युरीफायर र एयर प्युरीफायर सम्बन्धी जानकारी दिदै  मानव जीवनको  स्वस्थ्यलाई अति आवश्यक पर्ने पानी र हावा स्वच्छ नहुंदा अनेक...

झिलिमिली बत्ती, ३ महिनामा ८३ करोडको आयात

jhilimili-1541309011.png

काठमाडौं । तिहार भन्नासाथ झिलिमिली बत्तीको याद आउँछ । कुनै जामान थियो, जब तिहारमा माटोको दियो मात्र जल्ने गर्थे । तर, अहिले समय परिवर्तन भएको छ । माटोको दियोको ठाउँमा विद्युतीय दियो आईसकेको छ । यसरी तिहारका बेला गाउँ, सहर सबै तिर भिलिमिली छर्ने त्यो बत्ती कहाँबाट आउछ रु कुनै शंकै छैन, नेपालमा बन्ने सम्भावना नै छैन भनेपछि अन्य देशहरुबाट नै...

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने, अचल सम्पत्ति र पासपोर्ट रोक्का गर्ने

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी...